RSS

एमआरपी प्रकरणवारे सार्वजानिक लेखामा विबादः

09 Apr

ब्यबस्थापिका ससदको सार्बजनिक लेखा समितीले भारतलाइ मेसिन रिडेवल पासपोर्ट एमआरपी छाप्न दिने सरकारी निर्णयका बिरुद्ध आज अन्तिम निर्णय गर्ने भएको छ । आजको बैठकले त्यस बिषयमा अन्तिम निर्णय लिने समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । बैठक समितीको कार्यकक्ष शिहदरबारमा अहिले बसिरहेको े छ । निर्णय सच्चाऊन निर्देशन दिने बिषयलाइ लिएर हिजोको बैठकमा समितीका सभासहरु बिच विबाद भएको थियो । बैठकमा केहि सभासदहरुले भारतलाई छपाई गर्न दिनु पर्ने बताएका थिए भने केहि सभासदहरु त्यसको बिपक्षमा उभिए पछि समिती बैठक अनिर्णित बन्न पुगेको थियो ।
यसअघि सरकारले पटक पटक लेखा समितिको निर्देशन अवज्ञा गरेको भन्दै सभाषद्हरुले आपत्ति जनाएका थिए । लेखा समितिले कानुनी प्रकृया पुरा गर्न दिएको निर्देशन अवज्ञा गरेर सरकारले संसदीय प्रणालमिाथी नै प्रहार गरेको सभाषद्हरुले आरोप लगाएका छन । कतिपय सभाषदहरुले भने बिषय अदालतमा पुगेकोले त्यसको टुङ्गो नलागुन्जेल कुर्नुपर्ने बताएका छन ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: