RSS

डेनमार्कका बिकास मन्त्री भेटघाटमा

09 Apr

डेनमार्कका अन्तराष्ट्रिय बिकास सहयोग मन्त्री सोरेन पिन्डले आज प्रधानमन्त्री माधब कुमार सँग भेटबार्ता गर्नु हुने भएको छ । बिहान पौने १२ बजे प्रधानमन्त्री कार्यालय सिहदरबारमा हुने भेटबार्तामा जारी शान्ति प्रक्रिया, नेपालको बिकास कार्यक्रममा डेनमार्कले पु¥याउन सक्ने सहयोग लगायतका बारेमा छलफल गर्नु हुने बताइएको छ । साथै उहाँले शान्ति प्रक्रिया टुगोमा नपुगे सम्म राष्ट्रसघीय मानबअधिकार उच्चायुक्त र अनमिनको म्याद थप्नका लागी प्रधानमन्त्रीलाई अनुरोध गर्नु हुने बुझिएको छ ।
उहाले विभिन्न राजनैतिकदलका नेताहरुसंग भेटी माओवादी लडाकु सेना समायोज लगायतका विषयमा भैइरहेका प्रगतिका साथै माओवादी लडाकुका शिविरको पनि अवलोकन गर्नु हुने कार्यक्रम रहेको छ । चार दिने नेपाल भ्रमण पुरा गरि उहाँ भोली स्वदेश फर्कनु हुने छ ।यसैबिच प्रधानमन्त्री नेपालले आज बेलुकि पौने ६ बजे राजधानीको होटल सोल्टीमा एक कार्यक्रमका बिच नेपाल समुन्द्र निकारी पैठारी सघंको तेत्तीसौ साधारणसभाको उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ । यस अघि उहाँलाई आज बिहान १० बजे सिहदरबारमा बाल श्रम सम्मेलनले घोषणा पत्र बुझाउने कार्यक्रम रहेको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: