RSS

भाग्ने क्रममा प्रहरीको गोली लागेर एक कैदीको मृत्यु

09 Apr

दमौली कारागारबाट गएराति भाग्ने क्रममा एक कैदीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सात वर्षीया बालिकालाई जवरजस्ती करणी गरी कैद सजाय भोगिरहेका बरभञ्ज्याङ गाविस मैवलका पृतम बिष्ट रहेको प्रहरी नायव उपरीक्षक ईश्वरी चापागाईंले बताउनुभयो ।
राति पौने एक बजे कारागारको पर्खालबाट हामफालेर भाग्ने क्रममा प्रहरीले हवाइफायर गरी नभाग्न चेतावनी दिँदा पनि भागेपछि प्रहरीले हानेको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएकोे प्रनाउ चापागाईंले बताउनुभयो । सो घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह थापाको संयोजकत्वमा चार सदस्यीय एक समिति गठन गरिएको बताइएको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: