RSS

मन्त्रिपरिषद्को बैठकले भारतमा एमआरपी पासपोर्ट छाप्ने दिने निर्णय रद्द ,’यो निर्णयले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि राम्रो नगर्ने’ उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता

11 अप्रिल

मन्त्रिपरिषद्को बैठकले भारतमा एमआरपी पासपोर्ट छाप्ने दिने निर्णय रद्द गरेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले ‘स‌सदीय सिमितीहरुको निर्देशनलाई मनन गर्दै सरकारले अहिलेसम्मको सबै प्रक्रिया रद्द गरेको’ बताए । उनले एमआरपी छापाइका लागि पुन: अन्तर्राष्ट्रिय वोलपत्र आह्वान गरिने बताए । मन्त्री पोखरेल रद्द गर्ने निर्णय सर्वसम्मतीबाट भएको जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफू सर्वोच्च अदालतका फैसलासम्म कुर्ने पक्षमा विचार राखेपनि पछि सहमति जनाएको बताएकी छिन । तर उनले ‘यो निर्णयले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि राम्रो नगर्ने’ बताइन्।

Advertisements
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: