RSS

‘देश लुट्न बसेकाहरु हामीलाई फेरि जङ्गल पठाउने सोच्दैछन्: अध्यक्ष दाहाल

20 अप्रिल

वैशाख ७ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरु संविधान निर्माण गर्ने भन्दा देशलाई युद्धमा होम्न तल्लिन भएको आरोप लगाएका छन्। नयाँ संविधानमा ख्रिश्चियन सुझाव केन्द्रीय समितिले खुलामञ्चमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले भने, ‘देश लुट्न बसेकाहरु हामीलाई फेरि जङ्गल पठाउने सोच्दैछन्। तर हामी काठमाडौंसमेत छाड्दैनौं।’
संविधान निर्माणका कतिपय प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै उनले राष्ट्रिय सहमतिको सरकार बन्ने हो भने जेठ १४ मा संविधान जारी गर्न सकिने समेत दावी गरे। सत्ता जोगाउने गठबन्धन रहेसम्म संविधान बन्न नसक्ने उनको भनाई थियो।
उनले धर्म निरपेक्षताको विपक्षमा सरकारमा रहेका दलले अभिव्यक्ति दिइरहेको आरोप लगाउँदै माओवादी नेतृत्वको सरकार आएमामात्र धर्म निरपेक्षता सुनिश्चित हुने बताए। ख्रिश्चियन सुझाव केन्द्रीय समितिले नयाँ संविधानमा धर्म निरपेक्षता र धार्मिक अधिकार हुनुपर्ने माग राखेको छ। उनीहरुले सवैधानिक धार्मिक आयोग र धार्मिक हक सम्वन्धी ऐन समेत हुनुपर्ने माग राखेका छन्।

Advertisements
 
१ टिप्पणी

Posted by on अप्रील 20, 2010 in Uncategorized

 

One response to “‘देश लुट्न बसेकाहरु हामीलाई फेरि जङ्गल पठाउने सोच्दैछन्: अध्यक्ष दाहाल

  1. nirmal

    अप्रील 20, 2010 at 1:03 अपराह्न

    ke aba jangle jana paryo bhane maobadiharule sattako swadma bhulneko tauko baki rakhlan ta? thulo sankhama nepaliko jyan jane sambhawana huncha.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: