RSS

परिक्षा अगावै प्रश्नपत्र सार्वजनीक

29 Apr

वैसाख १६,
उच्च माध्यामिक शिक्षा परिषदवाट लिइएको कक्षा १२ को अनिवार्य अंग्रजी विषयको परिक्षाको प्रश्नपत्र परिक्षा सञ्चालन अगावै सार्वजनीक भएको छ ।
आज विहान ७ वजेवाट सुरु भएको परिक्षामा ६ वजेनै प्रश्नपत्र वाहिरीएको हो । परिक्षालाई मर्यादीत वनाउनको लागि परिषदले विभिन्न सुचनाहरु मार्फत वताएपनि यसरी परिक्षा अगावै प्रश्नपत्र सार्वजनीक हुनुलाई आश्चर्यको रुपमा लिइएको छ । विगतको वर्षमा पनि प्रश्नपत्र सार्वजनीक भएकोवाट आलोचना खेपेको परिषदले यस वर्ष भने परिक्षालाई मर्यादित वनाँउने भन्दै परिक्षामा थप कडाई गरेको थियो ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: