RSS

काठमाण्डौ र चितवनमा गोली चल्यो २ घाइते

02 May

काठमाण्डौ र चितवनमा चलेको गोली लागि आज केहि घाइते भएका छन् । आज साँझ काठमाण्डौको कोटेश्वरमा चलेको गोलि लागी सुनिल प्रजापति घाइते भएका छन् । मोटरसाइकलमा आएका अज्ञात हतियारधारी समुहले गोली चलाएका थिए । सो समुहले चलाएको गोली प्रजापतिको घाँटीमा लागेको छ । गोली लागि घाइते भएका प्रजापतिको तिनकुने स्थीत कान्तिपुर अस्पतालमा उपचार भईरहेको छ ।
उता आज विहान चितवनमा प्रहरीले चलाएको गोलि लागी एक विद्यार्थी घाइते भएका छन् । चितवनको भरतपुर स्थीत मैयादेवी कन्या कलेज अगाडि आज बिहान प्रहरीले गोली चलाउ“दा मिलेनियम कलेजका एक विद्यार्थी घाइते भएका छन् । प्रहरीले चलाएको गोली सो कलेजका विद्यार्थी आशिष देवकोटाको घा“टीमा लागेको छ ।
उक्त घटनामा प्रहरीले नौ सेल अश्रुग्या“स प्रहार गरेको माओवादीको जनसञ्चार केन्द्राले जनाएका छन् । प्रहरी आक्रमणमा परी विद्यार्थीहरु जनक श्रेष्ठ, अनुप भट्टराई र शिव अधिकारी, र पत्रकार केपी शर्मालगायतका २ जना सञ्चारकर्मी घाइते भएका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: