RSS

सरकार तत्काल ढल्दैन सुजाता

08 मे

उपप्रधानमन्त्री सुजाता कोइरालाले तत्काल यो सरकार नढल्ने वताउनु भएको छ ।
विभिन्न देशका राजदुतहरुसंग आज विहान उनकै निवासमा आयोजीत छलफल कार्यक्रममा कोइरालाले सरकारले अझै धेरै काम गरेर देखाउन बाँकी रहेकाले राजीनामाको कुनै सम्भावना नरहेको वताउनुभयो ।
माओवादी लडाकुको समाचोजन र व्यवस्थापन सरकारको प्राथमीकतामा रहेको उल्लेख गदै उपप्रधानमन्त्री कोइरालाले सेना समायोजन गर्न सरकारले कुनै कसर वाँकी नराख्ने वताउनुभयो ।
जापान, भारत, चिन लगायतका देशका राजदुतहरु सो छलफलमा सहभागी भएका थिए । राजदुतहरुले माओवादीको आमहडताल र्फिताले नेपाली जनतालाई राहत मिलेको भन्दै यसै अवसरमा माओवादीसंग वार्ता गरेर निकासा निकाल्नुपर्ने वताउनुभयो ।

 

टिप्पणी छोड्नुहोस्