RSS

सरकार तत्काल ढल्दैन सुजाता

08 May

उपप्रधानमन्त्री सुजाता कोइरालाले तत्काल यो सरकार नढल्ने वताउनु भएको छ ।
विभिन्न देशका राजदुतहरुसंग आज विहान उनकै निवासमा आयोजीत छलफल कार्यक्रममा कोइरालाले सरकारले अझै धेरै काम गरेर देखाउन बाँकी रहेकाले राजीनामाको कुनै सम्भावना नरहेको वताउनुभयो ।
माओवादी लडाकुको समाचोजन र व्यवस्थापन सरकारको प्राथमीकतामा रहेको उल्लेख गदै उपप्रधानमन्त्री कोइरालाले सेना समायोजन गर्न सरकारले कुनै कसर वाँकी नराख्ने वताउनुभयो ।
जापान, भारत, चिन लगायतका देशका राजदुतहरु सो छलफलमा सहभागी भएका थिए । राजदुतहरुले माओवादीको आमहडताल र्फिताले नेपाली जनतालाई राहत मिलेको भन्दै यसै अवसरमा माओवादीसंग वार्ता गरेर निकासा निकाल्नुपर्ने वताउनुभयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: