RSS

जहाज दुर्घटनावाट जोगियो

11 May

काठमाण्डौ २८, वैसाखः
पोखरावाट काठमाण्डौको लागि उडेको अग्नी एअरको ९ एन एआइजी डोनियर जाहाजलाई पोखरा विमान स्थलमै र्फकाएर सुरक्षित अवतरण गरिएको छ ।
आज दिँउसो १२ वजे र २३ मिनेटमा खरावी देखिएपछि क्याप्टेन एनपी प्रधानले ७ मिनेटमै पोखरा विमानस्थलमा सुरक्षित अवतरण गर्न सफल भएका थिए । सुरक्षीत अवतरणले ठुलो दुर्घटना हुनवाट जोगियो । जहाजको चालक दलका तिन सदस्य, एक वच्च, तीन विदेशीगरी २० यात्री लिएर उडेको जहाजमा केहि समयमै खरावी देखिएपछि अवतरण गरिएको थियो ।
विग्रीएको जाहाज धावनमार्गको वीचमा पाकीङ व्रेकको आधारमा अवतरण गरिएको थियो । करीव २५ मिनेट पोखरा विमान स्थल अवरुद्ध भएको थियो तर समयमा अन्य उडान भने नरहेको नागरीक उडडयन कार्यालय पोखराले जनाएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: