RSS

यस वर्ष एसएलसिको नतिजा चाँडै आउने विश्वास

12 May

काठमाण्डौ, २९ वैसाखः
विद्यार्थीहरुको फलामे ढोका मानिएको एस.एल.सि को नतिजा यसवर्ष चाँडै आउने भएको छ । अहिले सम्म उत्तरपुस्तीका आधा भन्दा वढी जाँची सकेको परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । ४७ परिक्षा केन्द्रमा उत्तरपुस्तीका जाँची रहेकोले असारको पहिलो साता सम्म नतिजा आउने आसा गरिएको छ । नियमीत र एक्जाम्टेड गरी साँडे ३ लाख भन्दा वढी विद्यार्थी परीक्षामा सामेल भएका थिए ।
अहिले सम्मको उत्तरपुस्तीका जाँचमा अनुत्रिण भएकाहरु मध्य सवै भन्दा वढी अंग्रेजी र हिसाव विषयमा फेल भएको वताइएको छ । २ विषय सम्म अनुत्रिण हुनेलाई पुन मौका परीक्षा दिएर उत्रीण हुने अवसर परिक्षा नियन्त्रण कार्यालयले दिदै आएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: