RSS

राष्ट्रपति प्रधानमन्त्री विच भेटघाट, प्रधानमन्त्रीले सरकारले संविधानसभाको म्याद थप्नलागेका जानकारी गराए

12 May

काठमाण्डौ २९ वैसाखः

प्रधानमन्त्री माधव कुमार नेपालले हिजो राष्ट्रपति डा रामवरण यादवलाई भेटि सरकारले संविधानसभाको म्याद थप गर्ने विषयमा छलफल गरिरहेको जानकारी दिएका छन् ।
राष्ट्रपतिसंगको भेटमा प्रधानमन्त्री नेपालले राजनीतिक परार्मश र सहमती पछी सरकारले संविधान संसोधन सम्वन्धी विद्येयक व्यवस्थापिका संसधमा लैजाने जानकारी गराएका थिए ।
हिजो राष्ट्रपति कार्यालयमा पुगि प्रधानमन्त्री नेपालले संविधान सभाको म्याद थप गर्ने विषयमा केहि दिन यता विभिन्न दलका नेताहरुसंग आफुले छलफल गरिरहेको भन्दैे उनिहरु पनि संविधान सभाको म्याद थप गर्ने पक्षमा रहेको जानकारी गराए ।
देशको राजनैतिक अवस्थाले गर्दा तोकिएको समयमा संविधान जारी हुन सक्ने अवस्था नरहेको तर्फ राष्ट्रपतिलाई प्रधानमन्त्रीले सचेत गराएका थिए ।
सो अवसरमा राष्ट्रपति डा रामवरण यादवले आफुपनि संविधानसभा भित्रैवाट निकास निस्क्योस भन्ने पक्षमा रहेको वताएका थिए । उनले संविधान सभाको म्याद थप्ने भए सवैदललाई मिलाएर अगाडी वढन सुझाव समेत दिएका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: