RSS

सञ्चारउधमी जमिम शाहको हत्या भारतीय आपराधीक समुहवाट ः जाँचबुझ आयोग

12 May

काठमाण्डौ, २९ वैसाखः
सञ्चार उधमी जमिम शाहको हत्याको वारेमा जाँचवुझ गर्न गठित आयोगले शाहको हत्या भारतीय आपराधीक समुहले गरेको ठहर गदै प्रतिवेदन वुझाएको छ । पुर्व न्यायधिस गोविन्द पराजुलीको संयोजकत्वमा गठित ४ सदस्य रहेको जाँचवुझ आयोगले आज दिँउसो गृहमन्त्री भिम रावललाई सो प्रतिवेदन वुझाएको छ ।
प्रतिवेदनमा शाहको हत्या नेपाल प्रहरीका नायव निरीक्षक प्रकाश क्षेत्री र नेपाल प्रहरीकै पुर्व प्रहरी नायव उपरिक्षक जगदिश चन्दको सहयोगमा आपराधीक समुहले गरेको उल्लेख गरिएको छ । आयोगले साँडे २ महिना लगाएर तयार पारेको प्रतिवेदन केहि प्रहरीले यस अघि सार्वजनीक गरेको तथ्यासंग मिल्ने भएपनि त्यस भन्दा निकै गहिरीएर अनुसन्धान गरी तयार पारीएको सो जाँचवुझ आयोगको दावी छ । राजधानीको याकएण्ड यति होटेलवाट पौडीखेलेर आफनै पानीपोखरी स्थीत निवासमा र्फकने क्रममा २०६६ माघ २४ गते राजधानीको लाजिम्पाट स्थीत मुल सडकमानै दिँउसो साँडे एक वजे हत्या भएको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: