RSS

व्यापारीहरुको राजनैतिक दलहरुलाई अल्टीमेटम, ४८ घण्टा सम्मा सहमती नभएमा चन्दा नदिने निर्णय, जेष्ठ १४ मा संविधान नवने त्यस पछि समेत कर नचिर्ने चेतावनी

13 मे

काठमाण्डौ ३०, वैसाखः
नेपाल उधोग वाणिज्य महासंघको आज वसेको आकस्मीक वैठकले ४८ घण्टा भित्र सहमती नगरेमा राजनैतिक दलहरुलाई चन्दा नदिने निर्णय गरेको छ ।
वर्तमान राजनैतिक अस्थीरताको अन्तको निम्ती पहल गर्नुको साँटो समस्या वल्झाउने काम हुदै गएको भन्दै व्यापारीहरुले सहमतीमा नआए चन्दा नदिने निर्णय गरेका हुन् ।
उनिहरुले शनिवार सम्म सहमतीमा आउन राजनैतिक दलहरुलाई आग्रह गरेका छन् ।
व्यापारीहरुले जेष्ठ १४ गते सम्मा संविधान नवने त्यस भन्दा पछि कर समेत नतिर्ने चेतावनी दिएका छन् । पटकपटक राजनैतिक दलहरुलाई सहमतीमा ल्याँउदा समेत उनिहरु आउन नसेको भन्दै महासंघले यस्तो निर्णय गरेको वताईको छ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: