RSS

मिलेर संविधान बनाउ, रक्तपात श्रृजना भए दलहरु जिम्मेवार ः पिचएडी

20 May

काठमाण्डौ, ६ जेष्ठ । शान्ति मानब अधिकार तथा प्रजातान्त्रिक अभियान (पिएचडी) ले राजनीतिक अधिकार प्राप्तिका लागि भनेर गरिने प्रर्दशन तथा क्रियाकलापहरु असान्दर्भिक, अव्यावहारीक तथा अनुपायोगी रहेको भन्दै त्यस्ता कार्य नर्ग सबैमा आह्वान गरेको छ ।
पिएचडीले आज काठमाण्डौ स्थित रिर्पोटर्सं क्लव नेपालको साक्षत्कार कक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा शान्तिपूर्ण तरिकाबाट पनि वाध्यात्मक स्थिति बनाउन सकिने अधिकार प्राप्तिको अभियानलाई बन्द, हड्ताल तथा चक्का जाम जस्ता अव्यावहारिक तरिकाबाट बढि तनावपूर्ण गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । पिएचडीका अध्यक्ष बाबुराम आर्चायले दुई बर्षमा पनि संविधान बनाउन नसेको स्पष्ट देखिएको भन्दै जेष्ठ १४ गते पछिको स्थीतिलाई सामान्य बनाउनतिर उन्मुख भईबितगमा झै चिुवाका भरमा भन्दा बैज्ञानिक ढङगले संविधान बनाउन आगं्रह गर्नुभयो ।
उहाँले संविधान नबनेर शािन्त प्रकृया निश्कर्षमा नपुगेमा जनताको भीडले थाम्न नसकी रक्तपातको स्थीति श्रृजना भएमा त्यको जीम्मेवारी दिन तयार रहनपनि आग्रह गर्नुभएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: