RSS

काठमाण्डौको वालाजुमै आज प्रहरीमाथी गोलीप्रहार , प्रहरीको जवाफी कारवाहीमा एक युवक घाइते

21 May

काठमाडौँ, जेठ ७ गते

काठमाण्डौको वालाजुमा आज दिँउसो प्रहरीमाथी गोली प्रहार गरेपछि प्रहरीेले चलाएको गोलीलागी आज एक युवक गम्भीर घाइते भएका छन् ।
प्रहरीलाई लक्षित गरी फायर गर्ने काठमाडौँ महानगरपालिका–१६ नयाँबजार बस्ने गोरखा जिल्ला सुवारपानी–२ घर भएका २१ वर्षीय शिव ढकाल रहेका छन् ।
निज ढकालले आज दिउसो साढे ३ बजे काठमाडौँ बालाजुस्थित पुलको छेउमा प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा उनी घाइते भएका थिए । तत्काल प्रहरीले उनको साथबाट कटुवा पेस्तोल १ नाल र त्यसको गोली १ थान बरामद गरी नियन्त्रणमा लिएको थियो । घाइते भएका निज ढकालको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको वताइएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: