RSS

अपहरीत डा.श्रेष्ठको व्रिफकेश वरामद

22 May

चितवन,८, जेठ
हालसम्म अवस्था अज्ञात रहेका चितवनस्थित क्यान्सर अस्पतालका डाईरेक्टर डा. भक्तमान श्रेष्ठको परिचय खुल्ने कागजपत्र राखिएको व्रिफकेस फेला परेको छ । जेठ ४ गते राति सवा १० बजेदेखि हराएका उनको खोजी कार्य जारी रहेकै अवस्थामा जेठ ५ गते दिउसो ३ बजे दारेचौर–३ स्थित घोप्टेभिरको जंगलमा स्थानीयबासीले घाँस काट्दै गर्दा उक्त ब्रिफकेश फेला पारेका थिए । उक्त खबर स्थानीयबासीले प्रहरीलाई जानकारी गराएपश्चात आज दिउसो साढे १२ बजे जिल्ला प्रहरी कार्यालयबाट तत्काल टोली खटी गएको थियो । यस सम्बन्धमा प्रहरीले विशेष टोली बनाई थप अनुसन्धान गरिरहेको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: