RSS

कांग्रेस संविधानसभा बिघटन गर्ने पक्षमा छैन ः पौडेल

23 May

काठमाडौं, ९ जेठ
संविधानसभाका ठुला दलहरु बीचमा विवाद बढ्दै जादा सक्रियता बढाएका साना दलहरुले कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई भेटेर संविधान सभाको म्याद थप गर्नका दवाव दिएका छन । आज बिहान पौडेलको निवासमा पुगेर संविधान सभाको म्याद थप गर्न साना १५ दलले पौडेललाई ज्ञापन पत्र बुझाएका हुन । उनिहरुले तीन वटै ठूला दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पौडेललाई जानकारी गराएका थिए ।
ज्ञापनपत्र बुझदै पौडेलले कांग्रेस पनि संविधानसभा बिघटनको पक्षमा नहरेको प्रष्ट पार्नुभएको थियो । उहाँले माओवादीले बिगतका सहमति र लोकतान्त्रीक संविधान निर्माणका लागि तयार नभए सम्म थप गरिएको संविधानसभाको पनि उपलब्धी हात पार्न नसक्ने बताउनुभएको थियो ।
ज्ञापन पत्रमा संविधानसभा सरकार र सवै राजनीतिक प्रणाली भन्दा उत्कृष्ट प्रणाली भएकाले जनताको प्रतिनीधि मुलक संस्थालाई बिधटन नगर्न सुझाव दिन्छौ भनिएको छ । ज्ञापनपत्र बुझाउन, नेकपा माले, राप्रपा, राजपा, राष्ट्रिय जनमोर्चा, संघिय लोकतान्त्रीक मञ्च रहेका छन

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: