RSS

धादिङको नौविसे गाँउ विकास समिती भवनमा वम फेला पर्यो , दाङमा सर्वसाधारणको घरमा वम विस्फोट

30 May

धादिङ्ग, जेठ १६ गते
खानीखोलास्थित नौविसे गाविस भवनको मुलगेटमा फेला परेको सकेट बम प्रहरीको सक्रियतामा निष्कृय गरिऐको छ । संयुक्त जातिय मुक्ति मोर्चा नेपाल लेखेकोे तुल र पर्चासहित १ थान बम आज बिहान सवा २ बजे फेला परेको थियो । वम भएको थाहा पाएपछि गएको प्रहरी टोलीको सक्रियतामा नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय गरेको थियो ।
उता
दाङको तुल्सीपुर नगरपालिका–८ दुधेना बस्ने पुष्कर शाहको घरको छतमा विद्युतीय बम बिस्फोट भएको छ । अज्ञात व्यक्तिको समूहले राखेको उक्त बम गएराति साढे १ बजे विष्फोट भएको थियो । विष्फोटबाट घरको छानोमा सामान्य क्षती भएको छ । वम विस्पोटवाट मानविय क्षती भने नभएको प्रहरीले वताएको छ । वम किन र कस्ले विस्फोट गराएको भन्नेवारेमा थाहा नभएको र विस्फोट गराउने समुहको खोजी भईरहेको प्रहरीले वताएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: