RSS

हतियार सहित माओवादी लडाकु पक्राउ

30 May

काठमाण्डौ १६ जेष्ठ
माओवादीका एक लडाकु हतियार सहित आज बाग्लुङ्गवाट पक्राउ परेका छन् ।
बाग्लुङ्गको मालढुंगा भन्ने ठाउँबाट रोल्पा दहवानस्थित माओबादी शिबिरका लडाकु शेरबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुनको साथवाट प्रहरीले १ थान एसएमजी र त्यसको गोली ४५ राउण्डसहित प्रहरीले पक्राउ गरेको हो । आज दिँउसो ४ वजे युएनको स्टिकर टाँसेको उक्त हतियार सहित प्रहरीले फेला पारेको हो । उनि एकीकृत माओवादीका पोलिटव्युरो सदस्य हेमन्तप्रकाश वलीको सुरक्षगार्ड रहेको वताइएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: