RSS

अपहरित डा. श्रेष्ठको परिवारलाई सान्त्वना दिन भट्टराइ चितवनमा

01 Jun

काठमाण्डौं १८ जेठ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको एकीकृत माओवादीले नै अपहरण गरेको खबर सार्वजनिक भइरहँदा माओवादीका तीन नेता डक्टर परिवारलाई सान्त्वना दिन चितवन पुगेका छन् । माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा गिरिराजमणी पोखरेल र वर्षमान पुन आज चितवन पुगेका हुन। माओवादीले डा. श्रेष्ठको अवस्था पत्ता लगाउन स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । छानबिनका लागि शेरचन चितवनमै हुनुहुन्छ । डा. श्रेष्ठ गएको चार गतेदेखि सम्पर्कविहीन हुनुहन्छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: