RSS

प्रचण्ड निवासमा आज गोली पडकियो , मानवीय क्षती भने हुनवाट जोगियो

01 Jun

prachanda newas

काठमाण्डौ १८, जेष्ठः
एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँ वजारमा आज गोली पडकीएको छ । गोली पडकदा कुनै क्षती भने नभएको प्रचण्ड निवास श्रोतले वताएको छ ।
प्रचण्डको सुरक्षाका लागि खटीएका माओवादीका सेनाका असावधानीका कारण गोली पडकिएको वताइएको छ । माओवादी शेनाले डिउटी परिर्वतन गर्ने वेलामा शेनाको हातवाट गोली खसेर पडकिएको थियो । शेनाको हातमा रहेको एसएम जि वाट ३ राउण्ड गोली पडकिएको थियो । ३ राउण्ड मध्य २ राउण्ड भित्तामा र एक राण्ड सिलीङमा लागेको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: