RSS

काठमाण्डौको वसुन्धरामा आज विहानै कारमा विस्फोट, ४ घाइते

08 Jun

काठमाण्डौ २५, जेष्ठः
काठमाण्डौको वसुन्धारामा आज विहान एउटा निजी कारमा वम विस्फोट भएको छ । वम विस्फोटमा परि ४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले वताएको छ ।
इसान नसिङ होम नजिकै भएको विस्फोटवाट कार पुर्ण रुपले जलेर नष्ट भएको छ । वा४च५५३८ नम्वरको निजीकारमा विस्फोट पुर्व स्थानीय वासीले एउटा सकेट वम देखेको वताएका थिए । ठुलो आवाजका विच कारमा सो वम विस्फोट भएका कारण नजिकैका घरका सिसा समेत फुटेको वताइएको छ । विस्फोट पछि पुगेको जुद्धवारुण यन्त्रले कारको आगो निभाएको थियो ।
उता प्रहरीले कारमा वम विस्फोट भएको नभई आगलागी भएको दावी गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी दिपक थापाले कारमा आगलागीनै भएको वताए । उनले घटनाको वारेमा प्रहरीले अनुसन्धान गरिरहेको र छिट्टै तथ्य पत्ता लागेपछि सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कारमा कस्ले र किन विस्फोट गराएको भन्ने खुल्न सकेको छैन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: