RSS

क्षमा प्रार्थी छौ

08 Jun


प्राविधिक खरावीका कारण केहि दिन देखि नियमीत रुपमा यस वेभसाइटमा समाचार सम्प्रेसण गर्न नसकिएकोमा क्षमा चाहन्छौ । सिमीत स्रोत साधनका विच पनि अधिकतम सुचना सम्प्रेसण गर्ने हाम्रो लक्ष्य हो । आगामी दिनमा यसलाई अझ राम्रोसंग अगाडी लैजाने विचारमा छौ । सवै राजनैतिक दलका विचारलाई समान स्थान दिने हाम्रो उदेश्य पनि रहेको छ । तर कतिपय पाठकहरुले पत्रिकाको नामसंग राजनैतिक दलका उपनाम जोडने पनि गरेको पाएका छौ तर हामी पुन यहाँहरुलाई स्पष्ट पार्न चाहन्छौ हामी निश्पक्ष छौ । आगामी दिनमा अझै यस वेभसाइटलाई नयाँ तरीकाले लैजाने प्रयत्नमा छौ । त्यसमा पनि तपाँइहरुको सक्रिय सहभागीताको लागि अनुरोध गर्दछौ ।

अग्निबाँण परिवार

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: