RSS

नेपाली शेनाको नयाँ भर्नामा मधेशीलाई विशेष व्यवस्था हुनुपर्ने माग

10 Jun

काठमाण्डौ २७,जेष्ठः
नेपाली शेनाले लिन लागेको भर्नामा मधेशलाई विशेष व्यवस्था हुनुुपर्ने माग गरीएको छ । हिजो वसेको मन्त्री परिषदको वैठकमा आपुर्ति मन्त्री एवं नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो माग राखेका हुन् ।
तत्कालीन सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २०६४ फागुन १६ मा भएको सम्झौतामा राज्यका सबै निकायमा मधेसी समुदायलाई समावेश गर्ने सहमति सैन्य भर्नामा लागू नभएको भन्दै उनले विरोध गरेका हुन् ।
ुयो हामीले पहिल्यैदेखि माग गर्दै आएको विषय हो,ु मन्त्री महतोले भने, ुपहिले भएकै सेना बढी छ भन्ने गरिएको थियो । अहिले १० हजार दरबन्दी खाली भएका बेला पनि सेनामा मधेसीको सहभागिता सुनिश्चित गरिएको छैन ।ु उनले विशेष नियमावली बनाएर सेनामा मधेसीे सहभागिता गराउनुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा प्रधानमन्त्री माधवकुमार नेपालले त्यस विषयमा थप छलफल गर्ने आश्वासन दिएको उनले बताए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: