RSS

सहमतिको प्रयास जारी छ : प्रचण्ड

20 Jun

काठमाडौँ, ६ असार

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख तीन दलसँग राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको प्रयास भइरहेको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले गतिरोध अन्त्यका लागि नेपाली काङ्ग्रेस र नेकपा एमालेसँग विभिन्न चरणमा छलफल भइरहेको बताए । उनले पार्टीको पोलिटब्यूरो बैठकले सरकार गठन गतिरोधको अन्त्य र निकासका सम्बन्धमा निर्णय गर्ने पनि बताए ।

यस्तै अध्यक्ष प्रचण्डले देशको अहिलेको अवस्था र राजनीतिक गतिरोधले आमजनतामा पारेको निराशालाई अन्त्य गर्न सबै दल एकजुट हुनुपर्ने पनि बताए । यसका लागि तीन दलनै जेठ १४ गते भएको सहमतिको पालना गर्न सबै इमानदारी हुनुपर्ने बताउँदै यसका लागि माओवादी हदैसम्म लचिलो हुने पनि बताए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: