RSS

अफगानमा दुई नेपाली अलपत्र

22 Jun

काठमाडौं, असार ८ । अफगानस्तानको राजधानी काबुलमा दुई नेपाली युवा अलपत्र परेका छन् । ८,९ महिनापहिले त्यहाँ पुगेका केशवकुमार बस्नेत र मोहनबहादुर अधिकारीको भिसा म्याद सकिएपछि अफगान सरकारले ट्राभल डकुमेन्ट जफत गरेको छ ।
उनीहरुको सहयोगका लागि खटिएका सुरेश पन्तले पाकिस्तानस्थित नेपाली दूतावासका सेकेन्ड काउन्सिलर दुर्गा भट्टराईलाई गुहारे पनि सहयोग नगरेको पीडितका आफन्तले बताए ।
दुई नेपाली नेपाल आउन चाहन्छन् । तर, दूतावासले नै सहयोग गरेको छैन ।

पीडितको सम्पर्क नम्बर ः ९३–७८८५२९२२,९३–७९८११७४५३

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: