RSS

एस एल सि को नतिजा सार्वजनीक, ६४.३१ प्रतिशत उत्रिण,

02 जुलाई

काठमाण्डौ १८, असार

यस वर्षको एस एल सि परीक्षाको नतिजा भर्खरै सर्वाजनीक भएको छ । यस पटक २ लाख४७ हजार ६ सय ८९ उत्रिण भएका छन् । यो उत्रिण ६४.३१ प्रतिशत हो । यस पल्ट सवै भन्दा वढी द्धितिय श्रेणीमा विद्यार्थीहरु उत्रिण भएका छन् । उत्रिण भएमा मध्य आधा विद्यार्थी यसै श्रेणीमा पास भएका छन् । द्धितिय श्रेणीमा मात्र यस पटक एक लाख २८ हजार ७५ जना विद्यार्थी उत्रिण भएको परीक्षा नियन्त्रण कार्याल सानोठिमी भक्तपुरले जनाएको छ ।
त्यसै गरि विशिष्ट श्रेणीमा १६,८५९, प्रथम ९३,३३९ द्धितिय १,२८,०७५, त्रितीय ९,४१६ उत्रिण भएका छन् । नियमीत तर्फ ६४.३१ प्रतिशत र एक्जाम्टेड तर्फ २९.१८, उत्रिण भएका छन् हुन् । पोहोरको तुलनामा यस वर्ष ४ प्रतिसत कम विद्यार्थी उत्रिण भएका हुन् । एस एल सि को नतिजा सार्वाजनीक भएलगतै काठमाण्डौमा इन्टरनेट राम्रोसंग सुचारु भएको छैन् । नतिजा
विभिन्न वेभसाइट तथा पत्रपत्रिकाले नतिजा सार्वजनीक गरेका छन् । हामीले पनि यस पटक एस एल सि परिक्षामा सहभागी भएका विद्यार्थीहरुले नतिजा चाँडो थाहापाउनको लागि निम्न टेलिफोनवाट वुझन सक्ने व्यवस्था गरेका छौ । परिक्षाफल थाहापाउन हाम्रो यि नम्वरहरुमा सम्पर्क गरेर परिक्षा फल थाहा पाउन सक्नुहुने छ । 9751065940,9841811672,9841975074 मा सम्पर्क गरि एस एल सिको नतिजा वारेमा जानकारी लिन सक्नुहुनेछ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: