RSS

साहित्यकार कृष्णचन्द्र सिंह प्रधान रहेनन

02 Jul

काठमाडौं, अषाढ १७ – समालोचक कृष्णचन्द्र प्रधानको बिहीबार निधन भएको छ । उनमा मुटु तथा पिसावसम्बन्धी समस्या थियो । साहित्यकार प्रधानको उपचारको क्रममा मोडेल अस्पतालमा निधन भएको हो ।
बि.सं. १९८२ मा काठमाडौंमा जन्मेका प्रधानलाई ‘कवि व्यथित र काव्य साधना’ नामक पुस्तकका लागि मदन पुरस्कार प्रदान गरिएको थियो ।
उनले दुई पटक साझा पुरस्कार र उत्तम कुँवर पुरस्कारसमेत प्राप्त गरेका थिए । उनको पार्थिक शरिरको बिहीबार राती अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: