RSS

बाबु, आमा र छोराको हत्या

03 Mar

प्रकाश अधिकारी
नुवाकोट , फाल्गुन १९ – नुवाकोटको भद्रुटारमा बुधबार राती एकै परिवारका तीन जनाको हत्या गरिएको छ । सदरमुकाम विदुर देखी ११ कोष दक्षिणपूर्व भद्रुटार गाविस ३ नेवारपानीका एकै परिवारका ६५ वर्षीय विष्णुप्रसाद थपलिया, उनकी श्रीमती ६४ वर्षीया भैरवी थपलिया र ४० वर्षका छोरा श्याम थपलियाको हत्या भएको हो ।
विहान आफ्नै घर भित्र एकै परिवारका सदस्यको हत्या भएको फेलापरेपछि स्थानीयवासीले घरलाई घेरेर नियन्त्रणमा राखेका छन् । प्रहरी नायव उपरिक्षक वालकृष्ण थापाले घटनाको पुष्टि गरेका छन् ।घट्नाबारे थप जानकारी आउन सकेको छैन ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: