RSS

राशीहरूको सहवास वा सेक्स जीवन

03 मार्च

मेष, सिंह तथा धनु राशीका मानिसहरू यौनको मामिलामा बढी आक्रामक हुने गर्दछ। यिनीहरूलार्इ यौनमा धेरै जसो नँया पना मन पर्ने गर्दछ। बिभिन्न तरिकाका यौन आसनका साथ चार खुट्टा टेकेर गरिने यौन यिनीहरूलाइ मनपर्ने गर्दछ। यी राशीका महिलाहरू लाइ आफु माथी रहने आसन बढी मन पर्ने गर्दछ। यस अलावा यिनीहरू यौनको मामिलामा आधिपत्य जनाउने खालका हुन्छन्।
वृष, कन्या तथा मकर राशीका मानिसहरू भावुक प्रेमी हुन्छन, उनीहरूलाइ खुशीको समय अन्य केही कुरासंग मतलव हुदैन। यीनीहरूलार्इ एथलेटिक सेक्स मन पर्ने गर्दछ। यीनीहरू यसरी गरिने यौन क्रियामा बढी व्यस्त रहेने तथा झटपट गरिने यौन क्रियामा बढी रूची राख्ने गर्दछन्। उठेर गरिने यौन क्रिया यीनीहरूलाइ सबभदा बढी मन पर्ने हुन्छ।
कर्कट, मीन तथा वृश्चिक राशि वाला मानिसहरू यौनको मामिलामा बढी जागरूक तथा सिर्जनशिल हुने गर्दछ। यीनीहरू यौनको माध्यमले ने भावनात्‍मक संबंध राख्ने गर्दछ। यदि तपाइ कर्कट, मीन तथा वृश्चिक राशि को हुनुहुन्छ भने तपार्य बिभिन्न आसनलाइ अपनाउने गर्नुहोला। त्यस्तै यिनीहरूलाइ 69 को पोजीशन पनि मनपर्ने हुन्छ।
मिथुन, तुला तथा कुंभ राशिका मानिसहरू चंचल स्‍वभावका हुन्छन्। यिनीहरू यौनको मामिलामा निकै उदार तथा कल्पनासिल हुने गर्दछन्। यिनीहरू बसेर, 69 को पोजीशन पनि मनपर्ने हुन्छ। यस अलावा यिनीहरूलाइ यौन कार्य गर्दा आफ्नो सहयात्रीको अनुहार हेरी उसबाट स्याबासी पाउने लालच हुन्छ।
WRITTEN BY ASTROLOGER DR.S.SUNEEL

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: