RSS

छोरीको ब्रतबन्ध !!

27 Mar


छोराको मात्र ब्रतबन्ध गर्ने हिन्दु नेपाली परम्परालाई चुनौति दिदै झापाका एक व्यक्तिले आफना चार छोरीहरुको सामुहीक ब्रतबन्ध गरेका छन् ।
झापाको दमक १३ का ठाकुरनाथ कोइरालाले आफना चारछोरीहरुको ब्रतबन्ध गरेका हुन् ।
छोराको ब्रतबन्ध जस्तै पुरोहित र आफन्ताहरुलाई निम्ता दिई कोइरालाले आफनै घरमा ब्रतबन्ध गरेका हुन् ।
चारछोरीहरुको कपाल खौरीएर मन्त्र समेत सुनाइयो ब्रतबन्धमा सहभागी भएका उनका छिमेकीले बताए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: