RSS

जीवनसाथी तनावमा भए चाँडै मृत्यु

01 Sep


काठमाडौ, – जीवनसाथी कति शान्त छन्/छिन् भन्ने कुरामा हेक्का राख्नुहोला । यसलाई हलुका हिसाबले नलिनोस् । किनभने जीवनसाथी सधैं तनावमा रहे तपाइको जीवन अवधिसमेत प्रभावित हुन सक्छ ।

ग्लासगो विश्वविद्यालयका वैज्ञानिक टोलीले यसका लागि पक्षीको अध्ययन गर्‍यो । व्यग्र साथीसँग जोडी कनाउने पक्षी कम उमेरमा मर्ने सम्भावना बढी हुने तथ्य त्यो टोलीले पत्ता लगायो ।

अनुसन्धाताहरूका अनुसार, चिढचिढो स्वभाव हुने जीवनसाथीसँग जीवनयापन गर्नु सहज हुँदैन । त्यस्ता पार्टनरबाट सुख कम दुःख बढी पाइन्छ । अध्ययन दलका प्रमुख डा. पेट मोनागन भन्छन्, ‘अध्ययनको निचोड यत्ति हो- गलत जीवनसाथीको छनोट तपाइको स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।’

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 1, 2011 in Uncategorized

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: